बादी बस्ती त्रिपाल मुनीको बास

पप्पु गुरुङ्गदोधारा, ९ साउनपुस्तौं देखि हेपिएका बादी समुदायको अझै पनि उनीहरुको जिवन शैलीमा परिवर्तन आएको छैन् । देश प्रजातन्त्र पछि संघिय गणतन्त्र सम्म आउदा बादी घरपरिवार अझै पनि समाजबाट हेपिएको महशुस गर्दै आएका छन् । दोधारा चाँदनी–३ बडवाल टोल बस्दै आएका बादी परिवारलाई संघियताले छोएको छैन् । दोधारा चाँदनी नगरपालिकामा संघिय सरकार, प्रदेश सरकार र … Continue reading बादी बस्ती त्रिपाल मुनीको बास